भिम माविमा पुस्तकालय भवन निर्माण

यामनाथ पौडेल /विकल्प न्युज देविस्थान , भदौ १६ गते । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरि कुल १९ लाख रुपैयाँको लागतमा एक कोठे भवन निर्माण भएको हो । संस्थाले १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयबासीबाट तीन … Continue reading भिम माविमा पुस्तकालय भवन निर्माण